१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज पनि बढ्यो सुनको मूल्य, कति छ तोलाकाे ?

८ भदाै, काठमाडौँ । मंगलबार पनि सुनको मूल्य ५ ०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज तेजावि सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी पनि तोलामा १० रुपैयाले बढेर प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।  सोमबार सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सोमबार चाँदी तोलामा १० रुपैयााले बढेर प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ११:२३