सरकारले जारी गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश
१ भदाै, काठमाडौँ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको हो ।
प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:१३