२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

महन्थ ठाकुरले दायर गरेकाे रिटमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

३२ साउन, काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेकाे रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १८:११