२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

वीरगञ्जकाे नारायणी अस्पतालमा अख्तियारको छापा

३२ साउन, काठमाडाैँ । नारायणी उप-क्षेत्रिय अस्पताल वीरगञ्जमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १३:२५