१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संघीयता कार्वान्वयनका क्रममा जिल्लास्थित १८ कार्यालय अाजबाट खारेज (सूचीसहित)

१ साउन, काठमाडाैँ । संघीयता कार्वान्वयनका क्रममा अाजदेखि ७७ जिल्लामा रहेका जिल्लास्थित १८ कार्यालय खारेज भएका छन । स्थानीयतहबाट त्यसकाे सेवा प्रवाह गर्ने गरी संघ अन्तरगत रहेका कार्यालयहरू खारेज भएका हुन । सरकारले साउन १ गतेदेखि १८ वटा जिल्ला कार्यालय खारेज हुनेगरी यसअघि नै सूचना जारी गरेको थियो । अाजबाट खारेजी भएका कार्यालयको सूची यस्तो रहेको छ ।

यी हुन खारेज भएका कार्यालय

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १३:३५