१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बजेट कार्यान्वयन नगर्न अन्य मन्त्रालयलाई अर्थ मन्त्रालयको पत्राचार

२८ साउन, काठमाडाैँ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई बजेट कार्यान्वयन नगर्न पत्राचार गरेको छ । विकास आयोजनाहरुको पुनःप्राथमिकीकरण गर्न  भन्दै मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेको हो । प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने तयारी गरेको मन्त्रालयले अन्य मन्त्रालयलाई तत्काल बजेट कार्यान्वयन नगर्न अनुरोध गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १४:५४