१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घट्यो सुनको मुल्य, कति छ तोलामा ?

२८ साउन, काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ४ ०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा काराेबार भएकाे छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला  ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १२:१०