२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

यस्तो छ सरकारले ल्याएको आर्थिक श्वेतपत्र (पूर्णपाठसहित)

२६ साउन, काठमाडाैँ ।  सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको आजको बैठकमा सरकारी कोषमा १ खर्ब ४३ अर्ब घाटा रहेको बताए ।

आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि १ खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १६:३३