२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

केपी ओलीले आज संसद सम्बोधन गर्ने

२६ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् ।  प्रतिनिधिसभाकाे बैठक दिउँसो १ बजे बस्दैछ । साे बैठकमा ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ११:३८