२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

रामचन्द्र पौडेल पक्षको भेलामा ४७ जिल्लाका सभापति सहभागी

२५ साउन, काठमाडौँ । रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेला काठमाडौँ जारी रहेकाे छ । काठमाडौँको ठमेलमा जारी जिल्ला सभापति भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् ।

३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए । उनका अनुसार अहिले भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १२:५२