२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

२३ साउन, काठमाडाैँ । एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीय आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौँमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १९:०३