२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

लुम्बिनी प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान

२१ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १६:१६