२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अब केपी ओलीको चुनाव चिन्ह बयलगाढा हुन्छः एमाले सांसद चाैधरी

२१ साउन, काठमाडौँ । नेकपा एमालेका सांसद मेटमणि चौधरीले अब अध्यक्ष केपी शर्मा ओलीको चुनाव  चिन्ह बलयगाढा हुने अभिव्यक्ति दिएका छन । माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरू हुनुपूर्व पत्रकारसँग बोलेका चौधरीले भने, “एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन । ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा ९केपी ओली० राख्छन् ।”

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १३:५७