२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एकै दिन थपिए ४१०७ काेराेना संक्रमित, ३५ जनाको मृत्यु

२० साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११३५४ जनामा पिसिआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाकाे  एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३२ मा गरी थप ४१०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । साेही अवधिमा १५३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १६:४९