१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आईपीओ सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

१७ साउन, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे  साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

नेप्सेमा कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १४:५१