सचिव सरूवामा प्रचण्डको सेटिङ, ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी

१७ साउन, काठमाडौँ । सरकारले राष्ट्रको ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । हाल महालेखा नियन्त्रक रहेका मधु मरासिनीलाई अर्थ मन्त्रालयमा सरूवा गरिएको छ । उनी ढुकुटी भ्वाङ पार्ने सहसचिवको रूपमा समेत चित्रित छन । प्रचण्डका सल्लाहकार रहिसकेका नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलका ज्वाइँ मरासिनीलाई प्रचण्डकै अनुरोधमा अर्थ मन्त्रालयमा तानिएको हो … Continue reading सचिव सरूवामा प्रचण्डको सेटिङ, ढुकुटी भ्वाङ पार्नेलाई अर्थसचिवको जिम्मेवारी