२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माधव नेपाल अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन, मन लागेको गरे हुन्छः नेता बाँस्कोटा

१६ साउन, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले अनसन नै बसेपनि माधवकुमार नेपालले अध्यक्ष नपाउने बताएका छन । अध्यक्ष केपी शर्मा अोली निकटका नेता बाँस्कोटाले शनिबार राति ट्वीट गर्दै भनेका छन ‘खुसी लाग्यो शक्ति प्रदर्शन भएछ।तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ?एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अघ्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन।जस्ले जे बुझ्नु पर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार २१:४६