२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

१५ साउन, काठमाडाैँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन (२०७६/०७७) पेश गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ११:४९