२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


८ साउन, काठमाडौँ। निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्तामा समसायीक बिषयमा छलफल भएकाे स्रोतले जनाएकाे छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १४:३३