२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

कृष्ण कडेँलको इन्द्रेणीले बाढी पीडितको १७ घर बनाइदिने, ६२ लाख हस्तान्तरण


६ साउन, काठमाडौँ । कृष्ण कडेँलले सञ्चालन गर्दै आएको इन्द्रेणी टिमले बाढी पीडितको १७ घर निर्माणमा सहयोग पुर्याएको छ । कार्यक्रम सञ्चालक कँडेलले १७ घर निर्माणका लागि इन्द्रेणी मार्फत संकलन भएको ६२ लाख रूपैयाँ हस्तान्तरण गरेका छन ।

बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई बुधबार हस्तान्तरण गरे।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार २२:१२