२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

दुई घण्टा बसेर भीम रावलसँग नमस्कार साट्दै निस्किए माधव नेपाल (फोटोफिचर)


६ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष डा भीमबहादुर रावलसँग भेटवार्ता गरेर फर्किएको छन । उनी रावललाई नमस्कार गर्दै बाहिरिएका छन ।

नेपालले बोलाएको गुट भेलामा रावल नगएपछि उनी घरमै पुगेका हुन । नेपालले अहिलेसम्म एकताका लागि गरेको प्रायस सबै चालबाजीमात्र भएको र नयाँ पार्टी गठन गर्ने बताएपछि रावलले साउन ३ गते सांसद पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।   तस्बीरः एकिन्द्र कुवँर

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १९:२५