२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटीको बैठक


६ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

साउन १७ गते स्थायी कमिटी र २० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:०२