२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

काेराेना अपडेटः थप २४४५ मा संक्रमण पुष्टि, ३२ जनाकाे मृत्यु, १२५८ संक्रमणमुक्त

४ साउन, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा  थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर  ७८३३ जनाको पीसीआर परीक्षण गर्दा १६४२ र ३८३१ जनामा एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी जम्मा २४४५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ३२ जनाकाे मृत्यु भएको छ । सोही अवधिमा थप १२५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १७:११