२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

शंख फुक्दै युवा संघले जलायो माधव नेपालको पुत्ला

४ साउन , काठमाडौँ । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला बनाएर जलाएका छन् । युवा संघले नेपालको पुत्ला खटमा राखेर शंख फुक्दै बालकुमारीस्थित खोला किनारमा लगेर जलाएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १६:५४