१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

देउवाले प्रधानमन्त्री निवास बालुवाटारलाई पार्टी कार्यालय नबनाउने


४ साउन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताएका छन । नेपाली कांग्रेसका गगन थापाले देउवाले यस्तो बताएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । यद्यपी कांग्रेसको दुइ बैठक प्रधानमन्त्री निवासमा बसिसकेको छ । उनले पार्टी कार्यालयमा धर्ना भएकाले बालुवटारमा बैठक राेखेको भनेर स्पष्टिकरण दिएका छन ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०९:५२