१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

जोनसन एण्ड जोनसनको खोप आजदेखि लगाइदैँ (खोपकेन्द्रको सूचीसहित)


४ साउन, काठमाडाैँ । जोनसन एण्ड जोनसनको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौसहित सबै जिल्लाहरुमा खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाले नेपाललाई अनुदानमा दिएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ । काठमाडाैँ खोप लगाइने केन्द्रहरू ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ०९:४७