१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जनरल इन्स्योरेन्स कम्पनीको संचालकमा अग्रवाल नियुक्त

३ साउन, काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको संचालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । शक्रबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मुरारका लाई नियुक्त गरेको हो ।

त्यसैगरी शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभाबाट नियुक्त भएका सञ्चालक दिपेन्द्र अग्रवालको राजिनामा स्वीकृत गरी उनलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार १३:१४