२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

३१ असार, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएकाे छ । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयाे । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।  आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १०:२४