१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चितवनबाट हराएकी १९ वर्षीय युवती तीन महिनापछि सकुशल फेला परिन

३१ असार, काठमाडाैँ । चितवनबाट हराएकी १९ वर्षीय युवती ३० दिनपछि बारामा फेला परेकी छिन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ बस्ने किरण चन्द्र तिवारीको छोरी दीपशिखा तिवारी बुधबार बारामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दिपशिखा हराएपछि उनका बुबा किरणचन्द्रले गत वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजतलासका लागि निवेदन दिनुभएकोि थियो । बुधबार दिपशिखा भेटिएपछि प्रहरीले बुबा किरण चन्द्रलाइ जिम्म लगाएको छ । प्रहरीले दिपशिखाको खोजीमा सादा पोशकका प्रहरी परिचालन गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०८:०२