२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

महान्यायाधिवक्ता बडालले दिए राजीनामा


२९ असार, काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनु भएकाे छ । हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थनपना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरि २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै बडालले राजीनामा दिनु भएकाे हाे ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै राजजीनामा दिएर प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १२:५४