२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै


२९ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास छाड्नुअघि देशवासीका नाममा सम्बोधन गदैँ हुनुहुन्छ । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नु भएकाे हाे । दिउँसो २ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ११:०९