२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

अनेरास्ववियू र युवा संघद्धारा प्रधानन्यायाधीश राणाको पुत्ला दहन (भिडियोसहित)


२८ असार, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएको छ । काठमाडाैँ बानेश्वर, चितवनको भरतपुर लगायतका स्माथानमा प्रधानन्यायाधीश जबराको पुत्ला जलेको हो ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि सर्वोच्चले राजनीति गर्न खोजेको भन्दै उनीहरू अान्दोलित भएका हुन । अनेरास्ववियू र युवा संघले कार्यकर्तालाइ सडकमा निस्कन अपिल गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १८:४९