२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काेराेना अपडेटः २३७० संक्रमित थपिए, ११३३ संक्रमणमुक्त, १८ जनाकाे मृत्यु


२८ असार, काठमाडाैँ ।  पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभसन्न प्रयाेगशालामा ७६८९ जनाको पिसिआर परीक्षण गर्दा १६९० जनामा र ३८९५ जनाकाे एन्टिजेन परीक्षण गर्दा ६८० जना गरि थप २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट थप १८ जनाको मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या हालसम्म ९४०० पुगेकाे छ । यस अवधिमा ११३३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १६:५९