२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सर्वोच्चले संसदीय शासन प्रणालीलाई ध्वस्त बनायोः पूर्वमहान्यायाधिवक्ता खरेल


२८ असार, काठमाडाैँ । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले संसदीय शासन प्रणालीलाई ध्वस्त बनाएको प्रतिक्रिया दिनुभएको छ । उहाँले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको बताउनुभएको छ । उहाँले देश र जनताले खोजेको राजनीतिक निकासलाई अवरुद्ध पारेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १४:१३