२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सर्वोच्चको गैह्रन्यायीक फैसलाको प्रतिरोधमा उत्रन राष्ट्रिय संघको अपिल


२८ असार, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाले मुलुक अस्थिरतातर्फ धकेलाको भन्दै सशस्त्र प्रतिरोध गर्ने जनाएको छ । युवा संघका अध्यक्ष किरण पाैडेलले असंवैधानिक र गैह्रन्यायीक फैसला विरुद्ध देशभरिका नेता-कार्यकर्तालाई शशक्त विरोध प्रदर्शनमा उत्रन आब्हान गर्नुभएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १३:४९