१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काेराेना अपडेटः १८३१ मा संक्रमण पुष्टि, २० जनाकाे मृत्यु, १५३३ संक्रमणमुक्त

२७ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ जनाकाे पिसिआर परीक्षण गर्दा १२३७ जनामा र ३६८३ जनाको  एन्टिजेन परीक्षण गर्दा ५९४ जना गरि थप १८३१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । सोही अवधिमा १५३३ जना संक्रमणमुक्त भएका छन् । काेराेना संक्रमणबाट थप २० जनाकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति : २७ असार २०७८, आईतवार १६:४२