४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

माओवादी नेतृ पम्फा भुसाललाई मातृशोक

२१ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँको ९३ वर्षीय माता इन्द्रकला भुसालको सोमबार बिहान ७ बजे उपचारकै क्रममा कुसुन्ती निवासमा मृत्यु भएको हो । इन्द्रकलाप्रती माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी झण्डा ओडाएर श्रद्धाञ्जली दिनुभयो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०९:३४