१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काठमाडाैँमा एकाविहानै धूकम्पको धक्का, कुलेश्वर केन्द्रविन्दु

२१ असार, काठमाडौँ । काठमाडौँमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पको धक्का काठमाडौँ आसपासको धादिङ, नुवाकोट, काभ्रे लगायतको जिल्लामा समेत गरिएको थियो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँ महानगरपालिकाको कुलेश्वर केन्द्र भएर ३.२ म्याग्निच्युडको भूककम्पको धक्का महशुष भएको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०७:०९