१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

‘माधव नेपाललाई विपक्षी गठवन्धनको सदस्य होइन एमाले नेताको रूपमा हेर्ने चाहना छ’

२० असार, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाललाई विपक्षी गठवन्धनको सदस्य होइन एमाले नेताको रूपमा हेर्ने चाहना रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘विपक्षी गठवन्धनको अध्यक्ष मण्डलको सदस्य होइन, नेकपा(एमाले)को नेताका रुपमा माधव कमरेडलाई देख्न चाहनेहरुको प्रयास हो, एकताको प्रयास।’

प्रकाशित मिति : २० असार २०७८, आईतवार २२:४२