२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

बागमती प्रदेशसभा बैठक: सडक तथा परिवहन पूर्वाधार सम्बन्धि विधेयक पारित

१९ असार, हेटाैँडा । बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ । प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गर्नुु भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १९:४६