२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

दरौंदी नदीमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुल बगायो

१९ असार, काठमाडाैँ । बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ। अविरल वर्षापछि गएरातिको बाढीले दरौंदी नदीमा आएको बाढीले पुल बगाएको हो । स्थानीय प्रदीप घलेले अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएको जानकारी दिनुभयो । दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १०:०१