२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भेनेजुएलालाई १–० ले हराउँदै पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

१४ असार, काठमाडाैँ । पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा पुगेकोछ।  प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो । पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०९:४९