२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरोकप फुटबलमा आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै

१४ असार, काठमाडाैँ । युरोकप फुटबलमा आज स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्ड खेल्दै छन । युरो कपको नकआउट चरणमा हुने आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया खेल्दैछन । त्यस्तै रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्दैछन ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०९:५३