२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

काेराेना अपडेटः २४७४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु, २५१८ संक्रमणमुक्त

१० असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,२३२ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा  १५७७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९७ जना गरी २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमणबाट
थप २४ जनाकाे मृत्यु भएकाे छ । यही अवधिमा थप २५१८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १६:४७