१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बुधबार नेप्सेमा १० लाख कित्ता ऋणपत्र सूचीकृत

९ असार, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको ऋणपत्र  सूचीकृत भएको छ। बैंकले माघ २२ गतेबाट फागुन ६ गतेसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त ऋणपत्र बुधबार नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १५:४९