१७ फाल्गुन २०८२, आईतवार | Mon Mar 2 2026

मंगलबार नेप्सेमा ४ हजार १ सय कित्ता हकप्रद सेयर सूचिकृत

८ असार, वाग्मती । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ । नेप्सेमा लघुवित्तकाे ४ हजार १ सय ९९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १४:४८