१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मंगलबार पनि बढ्याे सुनको मूल्य,कति पुग्याे ताेलाकाे ?

८ असार, काठमाडाैँ । मंगलबार पनि सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा काराेबार भएकाे छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३०० रुपैयाँमा काराेबार भएकाे छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १२:२६