२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा डा युवराज खतिवडा नियुक्त

७ असार, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा डा युवराज खतिवडालाइ नियुक्त गर्नुभएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा खतिवडा कोस्टारिकाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनु भएको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:२३