२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

उपत्यकामा निषेधाज्ञाः यी हुन सञ्चालन गर्न पाइने र नपाइने कार्यहरू (सूचिसहित)

६ असार, काठमाडाैँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएकाे छ । यस्तै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १८:२७