प्रचण्ड र बाबुरामले पत्र नै लेखेर ‘भारतको हितविरुद्ध नजाने’ प्रतिवद्धता जनाएको प्रमाण भेटियो

६ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले भारत सरकारलाई पत्र नै लेखेर आफूहरू भारतको हितवपरित नजाने प्रतिवद्धता जनाएको खुलेको छ । गोरखापत्रमा लेख लेख्दै पत्रकार गोपाल खनालले यसको जानकारी दिनुभएको छ । खनालले लेखमा उल्लेख गर्नुभएको छ, ‘प्रचण्ड र बाबुरामले सन् २००२ जुनमा … Continue reading प्रचण्ड र बाबुरामले पत्र नै लेखेर ‘भारतको हितविरुद्ध नजाने’ प्रतिवद्धता जनाएको प्रमाण भेटियो